अफगानिस्तानमा गएको भूकम्पमा १२० जनाको मृत्यु, एक हजार बढी घाइते | Khabarhub Khabarhub

अफगानिस्तानमा गएको भूकम्पमा १२० जनाको मृत्यु, एक हजार बढी घाइते


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काबुल– इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ ।

शनिबार हेरात प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण कयौँ घरहरू ध्वस्त भएका छन्। पहिलो भूकम्पपछि तीनवटा शक्तिशाली परकम्प पनि रेकर्ड भएको जनाइएको छ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’