छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु « Khabarhub

छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लमजुङमा आफ्नै छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु भएको छ ।

गत १० असोजमा छोराले चक्कु प्रहारबाट घाइते भएका क्व्होलासोथार गाउँपालिका–९ गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा शनिबार अपराह्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने २८ वर्षीय छोरा सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण सुजनले बाबुमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ५७ बजे

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर

जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल मिलेर निर्वाचनमा जाने, चुनाव चिह्न जाँतो

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता

छ लाख गरिबलाई परिचयपत्र वितरण

काठमाडौं- सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार