तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु « Khabarhub

तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ। 

नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तिनाउको बाँधमा फोटो खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीमा डुबेकी शाहिस्तालाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : २८ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)