कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालीका–२ माइली बजारमा मोटरसाइकल रोकेर राखेको ट्याक्टरसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । रोकेर राखेको से १ त ४१५९ नम्बरको ट्याक्टरसँग म २ प ४६२५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–५ का २१ वर्षीय अभिषेक रानाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ०७ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच