विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्र भएको दिन « Khabarhub

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्र भएको दिन


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ९ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र
सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो। युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो। सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो।

डचेज अफ क्याम्ब्रिजको जन्म
सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो। विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो। विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ।

अमेरिकाको तेस्रो राज्य
सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ५८ बजे

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा