प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ओली ढुक्क    « Khabarhub

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ओली ढुक्क   


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्। 

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘म विश्वस्त छु प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाउनुहुनेछ। म अहिले नै उहाँलाई बधाई दिन चाहन्छु।’ 

अब देश विकास गर्न र देशको उन्नति प्रगतिका लागि सरकारले काम गर्ने ओलीले बताए। 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ०३ बजे

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा