संसद्लाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल « Khabarhub

संसद्लाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई रबरको छायाँ बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसद्लाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए । 

जनताको समस्या समाधान र उनीहरूको आवाज बुलन्द गर्न संसद् प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसद्‌मा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : ०१ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा