निरीह भएर बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

निरीह भएर बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निरीह भएर नबस्ने बताएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रचण्डले प्रधानमन्त्री निरीह हुने कुरा संविधानमा परिकल्पना नगरिएको समेत उल्लेख गरे ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएसँगै प्रधानमन्त्रीको शक्ति र भूमिकाबारे चासो बढिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ३६ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले