प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवानिावास धुम्बाराहीमा दुई जनाबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुबै पार्टीका नेताहरुको पनि उपस्थिती रहेको बताइएको छ । नवगठित सरकारले संसदमा विश्वासको मत प्राप्त गर्नुअघि प्रचण्डले देउवालाई भेटेका हुन् ।

भेटवार्तामा प्रचण्डले आपलू नेतृत्वको सरकारलाई विश्वासको मत दिन देउवासमक्ष आग्रह गरेको बुझिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ५८ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते