राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको माओवादी केन्द्रको निष्कर्ष « Khabarhub

राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको माओवादी केन्द्रको निष्कर्ष


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले क्रमशः राष्ट्रिय सहमतिको आधार निर्माण हुँदै गएको निष्कर्ष निकालेको छ ।

हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो ।

सरकारका तर्फबाट पेश गरिएको न्यूनतम साझा कार्यक्रम, संसदमा प्रधानमन्त्रीको पहिलो सम्बोधन र विश्वासको मत लिँदा गरिएको सम्बोधनले सरकार राष्ट्र, राष्ट्रियता, सुशासन, तिव्र आर्थिक विकास र समृद्धिप्रति प्रतिबद्ध रहेको कुरा जनस्तरसम्म विश्वास पैदा हुदै गएको र विश्वासको मतसम्म आउँदा राष्ट्रिय सहमति बन्न सक्ने आधार तय भएको’ माओवादी स्थायी समिति बैठकको निष्कर्ष छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ३ : २४ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार