माओवादी केन्द्रले प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने « Khabarhub

माओवादी केन्द्रले प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज केन्द्रीय समिति बैठक सम्पन्न गरेलगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु गर्ने भएको छ ।

पार्टीले आगामी ५ फागुनसम्म बैठक सक्नेगरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरेको छ । जसअनुसार प्रदेश १ र बागमती प्रदेशको २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएका छ ।

मधेश प्रदेशको माघ २८ गते, गण्डकी प्रदेशको माघ २९ गते, लुम्बिनी प्रदेशको र सुदूरपश्चिम प्रदेशको फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेशको फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको फागुन ५ गते बैठक सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ३ : ५२ बजे

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल