नयाँ राष्ट्रपति सहमतिका आधारमा खोजिन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

नयाँ राष्ट्रपति सहमतिका आधारमा खोजिन्छ : प्रधानमन्त्री प्रचण्ड


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका आधारमा नयाँ राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सक्रिय राजनीतिमा लागेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा दुःख पाएको टिप्पणी गरे ।

संविधान, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य व्यक्तिलाई नयाँ राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ७ : ५५ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले