मानवीय सहायताका लागि चार करोड डलर अफगानिस्तानलाई प्राप्त « Khabarhub

मानवीय सहायताका लागि चार करोड डलर अफगानिस्तानलाई प्राप्त


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानवीय सहायतास्वरूप चार करोड अमेरिकी डलरको नयाँ सहयोग बुधबार अफगानिस्तान आइपुगेको अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अफगानिस्तान बैंकिङ प्रणालीलाई मजबुत बनाउने कुनै पनि वित्तीय सहयोगको स्वागत गर्दछ । हामी दाताहरूप्रति आभार व्यक्त गर्दछौँ ।

आर्थिक रूपले विपन्न अफगानिस्तानलाई विदेशी विनिमय सञ्चिति बढाउन अन्तर्राष्ट्रिय समुदायको सहयोगअन्तर्गत जनवरी १४ देखि अफगानिस्तानमा मानवीय सहायताको यो दोस्रो सहयोग हो ।

निजी वाणिज्य बैंकमा आएको नगद प्याकेज सार्वजनिक गर्दै बैकले भनेको छ, “अफगानिस्तानले युद्धग्रस्त देशको अर्थतन्त्रलाई स्थिर बनाउन अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताको एक भागको रूपमा विगत एक वर्षमा लगभग दुई अर्ब अमेरिकी डलर नगद प्राप्त गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १० : ०० बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत