प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार « Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

नेप्से परिसूचकमा ०.६८ अंकले वृद्धि भइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ११ : ५४ बजे

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल