लोक सेवा आयोगलाई कारवाही गर्न सांसद डाँगीको माग « Khabarhub

लोक सेवा आयोगलाई कारवाही गर्न सांसद डाँगीको माग


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोक सेवा आयोगलाई कारवाही गर्न माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले विवरण सुरक्षित राख्न नसक्ने आयोगलाई कारवाही गर्न माग गरेकी हुन् ।

विश्वमा प्रविधिले फड्को मारिरहँदा नेपालमा भने सरकारी कार्यालयबाटै डाटा हराउनु लज्जास्पद रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ४८ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ