दमकमा तनाव, प्रहरीले चलायो गोली « Khabarhub

दमकमा तनाव, प्रहरीले चलायो गोली


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

झापा – कोशी प्रदेशको नाम खारेजीको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

मंगलबार साँझ पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गर्दा आन्दोलनकारी र प्रहरीको झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार लाइफ लाइन अस्पतालमा भइरहेको छ ।

प्रहरीअनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १० : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना