पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा विशाल प्रदर्शन « Khabarhub

पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा विशाल प्रदर्शन


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमा‌डौ‌ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गरेका छन् ।

मगलबार खानलाई इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले पक्राउ गरेको थियो । त्यस लगत्तै प्रदर्शनमा उत्रिएका उनका समर्थकले चर्को नाराबाजी गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको आरोप छ ।

इमरान खानले आफु माथीको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् । सरकारी संस्थाले जारी गरेको विज्ञप्ति अनुसार उनले विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाइरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १० : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु