कमल थापाको राप्रपा नेपालले आज प्रदर्शन गर्ने « Khabarhub

कमल थापाको राप्रपा नेपालले आज प्रदर्शन गर्ने


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।

पार्टीका जनबर्गिय सङ्गठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, नागरिकता विधेयक, संघीयताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको हो।

दिउँसो २ बजे बबरमहलबाट सुरु हुने जुलुस प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन्।

नेपाली भूमि सट्टापट्टाको विरोध गरिरहेको राप्रपा नेपालले हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएको छ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ०३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा