नेकपा एस निकट पत्रकारहरूको राष्ट्रिय अधिवेशन आजदेखि | Khabarhub Khabarhub

नेकपा एस निकट पत्रकारहरूको राष्ट्रिय अधिवेशन आजदेखि


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आज सुरु हुँदैछ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन्। पत्रकारहरूको सो संगठन नेकपा एस निकट मानिन्छ।

आज सुरु हुने अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिनेछ। सम्मेललनमा देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागिता जनाउँदै छन्।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन्।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ५४ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन