तरकारी र फलफूलको आजको मूल्य कति? « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मालदह आँप ८० र दशहरी आँप किलोको एक सय रुपैयाँमा किनबेच भइरहेको छ।

यसैगरी तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार प्रतिकेजी ३८० रुपैयाँ, किवि प्रतिकेजी ४०० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी एक सय रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ र लोकल गाजर प्रतिकेजी ११० रुपैयाँ कायम गरिएको छ।

मटरकोशा प्रतिकेजी १६० रुपैयाँ, कुरिलो प्रतिकेजी १८० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती १५० प्रतिकेजी रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ र आलु रातो प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ।

हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ, पालूगो, चमसूर र मेथीको साग ११६ रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, कुरिलो १९३ रुपैयाँ, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ किन्न पाइन्छ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : १७ बजे

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई