साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैँका लागि बन्द गर्नुपर्छ : सांसद दाहाल « Khabarhub

साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैँका लागि बन्द गर्नुपर्छ : सांसद दाहाल


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैँका लागि बन्द गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले पटक पटक सदन अवरुद्ध गरेर एमालेले नयाँ रेकर्ड कायम गर्न खोजेको टिप्पणी गरे । उनले एमाले सकारात्मक भए मिटरब्याजसम्बन्धी कानून छिटै अघि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : ०४ बजे

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि