डिशहोमको नयाँ प्याकेज : मासिक सय रुपैयाँमै इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा | Khabarhub Khabarhub

डिशहोमको नयाँ प्याकेज : मासिक सय रुपैयाँमै इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको नयाँ प्याकेज ल्याएको छ । डिशहोमले ग्राहकहरुका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको हो । अब डिश होमको नयाँ तथा पुरानो ग्राहकले मासिक १ सय रुपैयाँमै डिशहोमको सुविधा प्राप्त गर्न सक्नेछन् ।

डिशहोम फाइबरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको अपेक्षा छ । यस्तै, यो अफरको लाभ पहिलेदेखि नै डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइबरनेटको कनेक्सन लिएर लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानलसहित २ सयभन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ५७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले