पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यवसायिक उडान « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यवसायिक उडान


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । 

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित आज बिहान पौने ७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज ४२ अमेरिकी पर्यटक लिएर थिम्पु फर्किएको छ। 

भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पानीको फोहोराले स्वागत गरिएको थियो ।

भुटानबाट नेपाल आएका यात्रुहरूमा नेपाली, अमेरिकी र भियतनामी एक–एक जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किँदा रित्तै फर्किएको थियो ।

गएको पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ११ : १५ बजे

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः