इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद  « Khabarhub

इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद 


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूका टिम लिडर विपिन सुवेदीसँग संवाद गरेका हुन्।

उनले सोमबार दिउँसो सुवेदीसँग भिडिओ मेसेन्जरबाट कुराकानी गरेको प्रधानमन्त्रीका  स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्। 

भिडिओ कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरू लगातार उद्धारका लागि पहल गरिरहेको जानकारी गराएका छन्। साथै, उनले त्यहाँ अलपत्र रहेका विद्यार्थीसँग समन्वय गरिदिनका लागि आग्रह समेत गरे। 

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भर्दा २९ गते इजरायल गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ५७ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग