किन आउँछ महिलाको अनुहारमा रौँ ? « Khabarhub

किन आउँछ महिलाको अनुहारमा रौँ ?


२३ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

महिलाहरू आफ्नो सुन्दरताप्रति निकै सचेत रहने गर्दछन् । आधुनिकतासँगै शृंगारका सामग्रीको विकासले महिलालाई यसमा ठूलो सहयोग गरेको छ ।

परापूर्वकालदेखि नै महिलाले सोह्र श्रृंगार गर्नु पर्छ भन्ने मान्यता स्थापित छ ।

पछिल्लो समय महिलाहरूले हजारौँ रुपैयाँ खर्च गरेर आफूलाई सुन्दर देखाउने फेसन जस्तै बनेको छ ।

तर, पनि कतिपय महिलालाई अनुहारमा आउने रौँले निकै सताउने गरेको छ । यसलाई हटाउन महिलाहरूले अनेक प्रविधि अपनाउने गरेका छन् ।

कतिपय महिलाको माथिल्लो ओठमा पुरुषमा जस्तै जुँगाको रेखी देखिने गर्छ । तर यो पुरुषको जस्तो गाडा कालो तथा बाक्लो भने हुँदैन ।

आखिर महिलामा किन देखिन्छ जुँगाको रेखा ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ । 

महिलाको शरीरमा पुरुष हर्मोन एस्ट्रोजन बढी भयो भने ओठ लगायत अनुहारमा पनि रौँ आउने गर्छ ।

एशियाली र अफ्रिकी मूलका महिलामा यस्तो समस्या बढी देखिन्छ । त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौँ आउने गर्दछ ।

यसका साथै महिलामा कुनै औषधीको असर र पोलिसाइटिक ओभरी सिनड्रोम (पीओएस) ले पनि केही महिलाको अनुहारमा रौँ आउने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ६ : ३४ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका