च्याम्पियन्स लिग : बायर्न म्युनिख अन्तिम १६ मा « Khabarhub

च्याम्पियन्स लिग : बायर्न म्युनिख अन्तिम १६ मा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख प्रि क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । 

घरेलु मैदानमा गएराति भएको खेलमा गालातासारेलाई २–१ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो ।

बायर्नका ह्यारी केनले दुबै गोल गरेका थिए । गालातासारेका बाकाम्बुले इन्जुरी समयमा एक गोल फर्काएका थिए ।

यो जितसँगै बायर्नको चार खेलबाट १२ अंक भएको छ । बायर्नले दुई खेलअघि नै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । चार अंक भएको गालातासारे तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : १८ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा