च्याम्पियन्स लिग : बायर्न म्युनिख अन्तिम १६ मा « Khabarhub

च्याम्पियन्स लिग : बायर्न म्युनिख अन्तिम १६ मा


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख प्रि क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । 

घरेलु मैदानमा गएराति भएको खेलमा गालातासारेलाई २–१ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो ।

बायर्नका ह्यारी केनले दुबै गोल गरेका थिए । गालातासारेका बाकाम्बुले इन्जुरी समयमा एक गोल फर्काएका थिए ।

यो जितसँगै बायर्नको चार खेलबाट १२ अंक भएको छ । बायर्नले दुई खेलअघि नै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । चार अंक भएको गालातासारे तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : १८ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन