प्रिओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले वृद्धि


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भयो । आज ०.४५ अंक बढेर नेप्से १८६४.३९ विन्दुमा पुग्यो ।

सेसन अवधिमा १२ स्टकको ३ सय ४४ कित्ता सेयर किनबेच भएको छ । जसमा ५ वटाको मूल्य घट्दा ५ वटाको बढेको थियो । यस्तै दुईवटा स्टकको मूल्य भने स्थिर रह्यो ।

सो अवधिमा सेयर किनबेचबाट १ लाख ७ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ११ : २४ बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन