सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस | Khabarhub Khabarhub

सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय भएको जानकारी दिएकी हुन् । 

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  २ : ०७ बजे

Nepatop

‘उखु किसानको पलायन रोक्नुपर्छ’

जनकपुरधाम– मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ– नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा.

आईपीएलमा उत्कृष्ट प्रदर्शनको आशा गरिएका खेलाडीहरू

भारतको बहुप्रतिक्षित आईपीएल अर्को महिना सुरु हुँदैछ । विश्वका फ्रेन्चाइज

काया फेरिएकी नुमा भन्छिन्– अपमानको आँसुलाई हाँसोमा बदलेँ

विराटनगर– लिम्बू भाषामा ‘नुमा’ भनेको सुन्दर हो । तर यौनिक

चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

कैलाली– कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले