लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले लागूऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।

तार्केश्वर नगरपालिका–९ बाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २ सय मिलिग्राम र नगद ४ हजार रूपैयाँसहित सुनसरी बराहक्षेत्र नगरपालिका– ७ घर भएका २२ वर्षीय उज्वल तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ०४ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन