साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित « Khabarhub

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल रियादलाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै अल नासरले सानदार जित निकालेको हो ।

अल नासरका लागि टालिस्काले दुई तथा क्रिस्टियानो रोनाल्डो र ओटाभिओले एक–एक गोल गरेका थिए । यस्तै, अल रियादका लागि आन्द्रे ग्रेले एक गोल फर्काएका थिए ।

जारी सिजनमा १६ खेलबाट ३७ अंक रहेको अल नासर लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको अल रियाद १६ अंकका साथ १४औँ स्थानमा छ । शीर्षस्थानमा रहेको अल हिलालको ४४ अंक छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : ५७ बजे

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

तमिलनाडुमा विजय थलापतिको पार्टी बहुमत नजिक, केरलमा कांग्रेसको पुनरागमन

काठमाडौं – भारतका विभिन्न राज्यहरूमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना अन्तिम