संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारी छलफलमा « Khabarhub

संसदीय दलको बैठकअघि कांग्रेस पदाधिकारी छलफलमा


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले धुम्बाराहीमा बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न संसदीय बैठक अघि पदाधिकारी छलफलमा जुटेका हुन्।

सोमबार धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ।

आधिकारिक निर्णय गर्न केहीबेरमा संसदीय दलको बैठक बस्नेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा १७० सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निश्चित जस्तै छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३६ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा