प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालो लागेको छ। यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ।

३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ११ : १७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर