ओखलढुंगाको दूधकोशी किनारमा युवकको शव फेला « Khabarhub

ओखलढुंगाको दूधकोशी किनारमा युवकको शव फेला


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित पशुबगरनजिकै दूधकोशी नदी किनारमा एक युवाको शब फेला परेको छ । अन्दाजी ३५र४० वर्षीको पहिचान नखुलेको युवाको शव फेला परेको हो ।

आज दिउँसो युवाको शब फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती युवाको ३-४ दिन अघि मृत्यु भएको हुनसक्ने जनाएको छ ।

मृतकको अनुहार कालो भएर सड्न लागेको र हातहरु चुँडिन लागेको अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ०१ बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार