सल्यानमा स्कर्पियो दुर्घटना, तीन जना घाइते « Khabarhub

सल्यानमा स्कर्पियो दुर्घटना, तीन जना घाइते


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका-२ बाग्चौरबाट थारमारे जाँदै गरेको लु३च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७स्३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा बाग्चौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी र वडा नम्बर ९ कुइयापानीका २४ वर्षीय प्रभाकर ओली रहेका छन् ।

घाइते सबैको अहिले जनप्रिय पोलिक्लिनिक बाग्चौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ३९ बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार