माओवादी प्रदेश समन्वय समितिको बैठक आज « Khabarhub

माओवादी प्रदेश समन्वय समितिको बैठक आज


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादीले आजको केन्द्रीय समिति बैठक सम्पन्न गरे लगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ।

आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सम्बन्धित प्रदेश समन्वय समितिलाई पत्राचारसमेत गरे अनुसार आज प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो ।

जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएको छ । मधेश प्रदेशमा माघ २८ गते, गण्डकी प्रदेशमा माघ २९ गते, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते तथा उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते बैठक सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ३८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले