तरकारी र फलफूलको आजको मूल्य कति?   | Khabarhub Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?  


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको न्यूनतम मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यसै गरी नेपाली सुन्तला १६० रुपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १५०, अम्बा १००, आभोकाडो ४००, किवि ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ।

कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३५० रुपैयाँ तोकिँदा ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानीय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ।

यस्तै गरी, तामा ९० रुपैयाँ, लोकल गाजर २० रुपैयाँ, खुर्सानी सुकेको ४०० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ।

यसै गरी, राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला १५० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ, भिण्डी १२० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती १४० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ४३ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए