हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली « Khabarhub

हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

संघीय संसदका दुबै सदनमा राष्ट्रपतिको सम्बोधनपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति बन्ने बताएका हुन् ।

उनले सञ्चारकर्मीको प्रश्नमा भने, ‘हामीले भनेकै व्यक्ति (राष्ट्रपति) हुन्छ ।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : ५६ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना