शहीदस्मारक-ए डिभिजन लिगमा थ्रिस्टार विजयी | Khabarhub Khabarhub

शहीदस्मारक-ए डिभिजन लिगमा थ्रिस्टार विजयी


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीदस्मारक-ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रि स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रि स्टारलाई २-० को जित दिलाए । जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । यता खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ । 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ०६ बजे

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा