होटलमा आगलागि हुँदा लाखौंको क्षति « Khabarhub

होटलमा आगलागि हुँदा लाखौंको क्षति


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

डोटी – दिपायल पिपल्ला बजारस्थित एक होटलमा आगलागि भएको छ । शुक्रबार साँझ ७ बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएर मनकामना होटलमा आगलागी भएको हो ।

आगलागीबाट होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएको छ । होटलसँगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय खटिएपछि थप क्षती हुनबाट बचेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक