स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँँको खेल भयो : सांसद बजगाईँ « Khabarhub

स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँँको खेल भयो : सांसद बजगाईँ


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँको खेल भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद बजगाईँले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा ९–१० अर्बको खेल भएको आरोप लगाएका हुन् ।

उनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिएर दशकौँदेखि नाफामा रहेको नेप्सेलाई विस्थापित गर्न खोजिएको आरोप लगाए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : २३ बजे

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक