कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्न दुई महामन्त्रीको प्रस्ताव « Khabarhub

कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्न दुई महामन्त्रीको प्रस्ताव


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँण पक्राउ परिसकेको अवस्थामा उनलाई पार्टीले पनि निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि यसबारे सभापति देउवाले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।

छलफलमा पार्टी सङ्गठनका विविध विषयमा पनि छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी रहेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : १६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र