पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जाजरकोट –  पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

भेरी नगरपालिका-१३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन्।

स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ८ : १८ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय