नेपालमा छायांकन भएका हिन्दी फिल्म | Khabarhub Khabarhub

नेपालमा छायांकन भएका हिन्दी फिल्म



आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो।

नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष गरेर लिपि सांस्कृतिक विश्वभर नै लोकप्रिय भयो। यो फिल्मका केही गीतमा त सङ्गीत पनि नेपाली शैलीको नै थियो। शब्दमा पनि नेपाली प्रयोग गरिएको थियो। मादलको प्रयोग गरिएको थियो। यी धेरै रोचक कुरा छन्।

बलिउडका अभिनेता देवा नन्दको नेपाल भन्दा पहिला उनले छायांकन गरेको अर्को देशको नाम हो ‘सिक्किम’ हो। त्यसपछि सिक्किम भारतको २२ औँ राज्यको रूपमा गाभियो। उनले अभिनय गरेको अर्को फिल्म प्रेम पुजारी हो। त्यसका पनि केही दृश्य नेपाल र तिब्बतमा छायांकन गरिने कुरा थियो। त्यो असफल भएको छ।

यो फिल्म भारतको एउटा युद्ध सम्बन्धी फिल्म हो। त्यसपछि देव आनन्द नेपाल आए। सन १९७० मा त्रिमूर्ति फिल्मको विजय आनन्दद्वारा लिखित फिल्म ध्वनी मेरा नाम यो गुलशन राय द्वारा निर्मित भएको हो।

नेपालका तत्कालीन राजा महेन्द्रका छोरा त्यही बेला युवराज वीरेन्द्रको बिहेमा पनि वाईवी चौहानसँगै नेपालमा विवाहमा सरिक हुन आएका थिए। सन् १९७० मा जोनी मेरा नामको छायांकनपछि वैवाहिक उत्सवमा काठमाडौं आएका देव नन्दले राज परिवारमा राजासँग अनुमति लिएर नेपालकै परिवेशमा फिल्म बनाउँछु भनेपछि ‘हरे राम हरे कृष्ण’को छायांकन यहाँ भएको थियो।

उनले निर्माण गरेको पहिलो फिल्म निकेतन फिल्मसको ब्यारमा बनेको थियो। यस फिल्मको नायक जाति तथा जसविंदर नामक पात्र नै देवा नन्दले काठमाडौंको बेकरीमा भेटेका थिए।

जसविंदर नामक पात्र तथा युवतीको नाममा ‘हरे राम हरे कृष्ण’ फिल्म बनाएका थिए। यो सन् १९७१ मा नेपालमा छायांकन भएको हो। त्यसपछि देवा नन्दको नेपालसँगको सम्बन्ध गहिरो नै रहयो।

त्यसपछि उनी अर्को फिल्मको सुटिङका लागि नेपाल आए। यो फिल्म पनि त्रिमूर्ति फिल्मको ब्यानरमा नै गुलशन रायले निर्माण गरेका थिए। त्यसका निर्देशक थिए यस चोपडा। यो फिल्मको नाम हो, ‘जोसिला’ यसको छायांकन पनि लगभग नेपालमा नै भयो। देवा नन्दले लगभग सुटिङ गरेका आफ्ना चार फिल्म बम्बई नेपाली लोकेसनप्रति आकर्षित भएको पाइन्छ। यो सन् ७० को दशकमा बेनेका फिल्म हुन। त्यसपछि बलिउडका केही निर्देशक नेपालमा आकर्षित भएर आए।

मुहान फिल्म अमिताभ बच्चनको जीवनको पहिलो त्यस्तो फिल्म थियो जसमा उनले त्रिपल रोल गरेका थिए। एउटै अमिताभ बच्चन बाबु, छोरा र भाइका रूपमा थिए। यो दिलीप कुमारको वैराग पछिको उनको यस्तो त्रिपल रोल भएको फिल्म हो।

त्यो समय धेरै कलाकारलाई काठमाडौंको एक होटलमा राखिएको थियो। फिल्मको सुटिङको समय नेपालमा सिने पत्रकारिताको भरखर भरखर सुरुवात भएको थियो। त्यो बेलाको पुकार नामक पत्रिकाबाट मुहानको छायांकनको सुटिङ रिपोर्ट संकलन गरिएको थियो।

यस फिल्मका लागि नेपालमा कलाकार परवीन बाबी, अमजद खान, अमिताभ बच्चनका डुप्लीकेट भएर खेल्ने कलाकार आएका थिए। मुहानको छायांकनको समय काठमाडौंमा नगर पञ्चायतको प्रधानपञ्चको चुनाव चलिरहेको थियो।

यस फिल्मले चुनावलाई पनि असर नै गरेको थियो। त्यो सुटिङ समय नेपाल आउँदा अमिता बचन कलाकारको रूपमा पहिलो पटक तर एक पाहुनाका रूपमा विदेशीका रूपमा दोस्रो पटक नेपाल आइपुगेका थिए।

अमिताभ बच्चनले नेपाल आएको समयमा कवि सिद्धिचरण श्रेष्ठलाई भेटेका थिए। उनी कवि देवकोटाको कविता वाचनमा सहभागी भएका थिए। यहाँ त्यो बसाएको क्रममा त्यो समय जनसेवा सिनेमा हलमा केही महत्त्वपूर्ण फिल्म हेर्नुभएको थियो।

मुहानको सुटिङको समयमा ललितपुरको कृष्ण मन्दिर, काठमाडौंको हनुमान ढोका, भक्तपुरको दरबार क्षेत्र वरपर छायांकना भएको थियो। साही नेपाल चलचित्र संस्थान भर्खर स्थापना भएको थियो।

हिन्दी फिल्म यहाँ सुटिङ गर्न आउँदा थाहा पाए अनुसार जसले जानकारी दिन्छ। त्यस अनुसार उनीहरूले सुटिङ गर्ने हनुमान ढोकाको मन्दिर, कृष्ण मन्दिरको वरपर, भक्तपुरको दरबार वरपर, अनि टाढा गयो भने पोखरा रहेको थियो।

खोज भन्ने फिल्मका लागि ऋषि कपुरका भाइ पनि फिल्मको छायांकनका लागि आए। खोजमा ऋषि कपुरका साथमा अन्य कलाकार पनि आएका थिए। खोजको सुटिङको क्रममा नेपाल आउँदा समेत ऋषि कपुरका पिता राज कपुरको निधन भएको थाहा भएर ऋषि कपुर सुटिङ हुँदाहुँदै रोकेर फर्केर गएका थिए।

यो घटना उनले आफ्नो आत्मकथामा खुला रूपमा लेखेका थिए। ऋषि कपुर खानको सुटिङमा आउनु भन्दा पहिला नै यो ३९४० को हाराहारिमा यहाँ एउटा हिन्दी फिल्मको सुटिङमा निम्ति एउटा हिन्दी फिल्मको टोली आएको थियो।

त्यो टोलीको फिल्मको नाम थियो ‘आधितुफान’ यस फिल्मका लागि शत्रुगण सीमा, मिथुन चक्रवर्ती, हेमन्त मालिनी लगायत धेरै कलाकार आएका थिए। त्यो टोलीमा आएका कलाकारले प्रज्ञा प्रतिष्ठानका मञ्चबाट कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

मिथुन चक्रवर्ती साथमा नेपाली चलचित्र कि नायिका शर्मिला मल्लले पनि नाचेकी थिइन। एउटा गीतमा नेपालमा आधि तुफानका बेला धेरै घटना भएका थिए। आँधी तुफानको सुटिङपछि फेरि मिथुन चक्रवर्ती अर्को फिल्ममा पनि आएका थिए।

तर त्यो बंगाली फिल्म थियो। नेपालमा धेरै सुटिङ गर्ने निर्माण कम्पनी पनि बम्बईको त्रिमूर्ति फिल्मसका निर्माता गुलसन राईका छोरा राजीव रोएले आफै बनाएको फिल्मका निम्ति दुई जना नायक अनिल कपुरसहित अन्य कलाकार नेपालमा छायांकन गर्न आए। यो फिल्म त्यति सफल भने भएन। तर नेपालमा सुटिङ भएको कारण लोकप्रिय भने भयो। नेपाली भूमिमा हिन्दी फिल्म सुटिङ गर्न आउँदा कथावस्तुमा गलत प्रयोग गरिने भएको हुनाले पछि सञ्चार मन्त्रालयले सुटिङको निम्ति कडाइ गर्न थाल्यो।

मुकुल आनन्दद्वारा निर्देशित ‘खुदा गवा’ भन्ने फिल्म नेपालमा छायांकन गर्न आउनुको एउटा अहम् पात्रको नाम हो। ड्यानी ड्यानजुङपाल आबद्ध भएको यो फिल्म खुदा गवाहका डेनिका साथमा अमिताभ बच्चन भरत कपुर, श्री देवी, नागा जुन जस्ता कलाकार रहेका थिए।

अफगानस्तानको एउटा सुटिङ हुँदा हुँदै बम बारी युद्ध सुरु भएपछि प्याकप गरेर फर्केर आउनु पर्यो। अफगानस्तानको जङ्गल तथा पहाड जस्तै देखिने ठाउँ नेपालमा छ। त्यो ठाउँ हो जोमसोम। डेली डेनजोनपाको सिफारिसमा मुकुल आनन्द नेपालमा छायांकन गर्न आए। खुदा गमनमा अमिताभ बच्चनले निकै समय काठमाडौंमा तथा जोमसोममा समय बिताएका थिए। जोमसोममा उनी बसेको होटेलको रुमको नाम नै बचन नाम राखिदिएको पनि याद आउँछ। यो फिल्मका लागि आएका निर्देशकले नेपालको एउटा चुरोटको विज्ञापन पनि बनाएका थिए।

यसमा उनले नेपालका एक मोडल अनुदान जङ राणा र बलिउडकी फिल्म हिरोइन महिमा चौधरीलाई अभिनय गराउनु भएको छ। त्यसको छायांकन विनोद प्रधानले गरेका हुन्। उनको जीवनको सफल फिल्म बनेको छ। यस फिल्मको लागि त्यो बेला नेपालमा श्री देवी,अमिताभ बच्चन, नागा जोन जस्ता धेरै कलाकार आएका थिए। यो फिल्मको छायांकन काठमाडौंको कालिकास्थान, याक एण्ड यति होटेल, दरबारमार्ग, जस्ता स्थानमा छायांकन भएको थियो।

यो श्रृंखलाको बीचमा अन्य फिल्मको पनि छायाङ्कन भएको थियो। धेरै फिल्म पनि छायांकन धेरै अन्य कलाकारले छायांकन भयो तर केही फिल्म हिट भने भएनन्। केही फिल्म चल्न पनि असहज भएको थियो।

दिलीप कुमारका कुनै पनि फिल्म नेपालमा छायांकन भएका छैनन् तर नेपाल जस्तै देखिने पहाडी भू–भागमा तथा दार्जिलिङमा धेरै फिल्मको सुटिङ भएको पाइन्छ। नेपालमा छायांकन भएका फिल्मको रोचक इतिहास हेर्दा देवा नन्दको हरे राम हरे कृष्ण धेरै हिट भयो।
मुकुल आनन्दको खुदा गमन निकै हिट भएको छ। विश्वासको आँधी तुफान पनि निकै हिट भएको छ। अरू अन्य फिल्म पनि निकै हिट भएका छन्। त्यसपछि छायांकनको क्रममा हिन्दी फिल्म कमै आए।

एउटा फिल्म नेपालमा आएको तर चर्चा कम भएको फिल्म हो। अहिलेका निर्देशक अभिषेक कपुरले नायकको रूपमा अभिनय गरेको फिल्म नायिका ट्विंकल खन्नासँग अभिनय गरेको फिल्म सुटिङका लागि अभिषेक कपुर र ट्विंकल खन्ना दुवै काठमाडौँ आएका थिए। र होटेल याक एण्ड यतिमा पनि छायांकन भएको थियो।

यो काठमाडौंका धेरै ठाउँमा सुटिङ भएको थियो। ट्विंकल खन्ना अहिले पत्रिकामा संम्मेलनमा रहेकी छन्। उनको अक्षय कुमारसँग विवाह भयो। भारतमा पहिलो सुपर स्टार राजेश खन्ना कि छोरी ट्विंकल खन्ना एउटा फिल्मको लागि आएका थिए।

काठमाडौंको तिनै सहर घेरिने रिङ रोड जसलाई अहिले चक्रपथ भनिन्छ। जगदीश लाल खुरानाले निर्देशन गरेको यो फिल्म चाहिँ मयुर र अन्य कलाकारले अभिनय गरेको उँची उडान भन्ने फिल्म थियो।

यस फिल्मका लागि अभिनय गर्न नेपाली कलाकार टिका पहाडी त्यो बेला बम्बईबाट काठमाडौं आएका थिए। यो फिल्ममा अमिताभ बच्चनको रूपमा बाल कलाकारका रूपमा अभिनय गर्ने मयुर नायकका रूपमा थिए।

यो फिल्मको धेरै स्थान तथा काठमाडौंका धेरै ठाउँमा सुटिङ भएको थियो। क्रमबद्ध रूपमा छायांकन हुने क्रममा पछि आएर निकै चर्चित भएको फिल्मको नाम हो ‘उचाई’। यो फिल्म सुरज बजराचार्यले निर्देशन गरेको हो। उचाईको छायांकन नेपालको पहाडी परिवेशमा भएको छ। सहरका धेरै दृश्य बम्बईमा सुट गरिएका छन्। तर काठमाडौं भने पनि बम्बईको स्टुडियो तिर सुट गरिएको छ। यसमा अमिताभ बच्चन, सारिका लगायतमा धेरै कलाकारले अभिनय गरेका छन्।

ड्यानिले यसमा नेपाली चरित्रको भूमिकाका बारेमा चरित्र निभाउनु भएको छ। अन्नपूर्ण सम्मको यात्रामा यो फिल्म अगाडि बढको छ। अमिताभ बच्चनले पनि यसमा अभिनय गरेका छन्। तर अनौठो कुरा अमिताभ बच्चन यो फिल्मको छायाङ्कनको लागि नेपाल आएनन्।

धेरै कलाकार आएर बस्ता उनीहरूले परिनिधी चोपडा नायिकाको रूपमा रहेकी थिइन। उचाईको सुटिङपछि अलिकति चर्चा फेरि एक पटक बलिउडसँग भयो। उचाई सफल तथा लोकप्रिय भयो। उचाई फिल्म यस भन्दा अगाडि बनेको हलिउडको फिल्म एभरेस्टको कथासँग प्रभावित थियो।

हिन्दी फिल्म बाहेक बङ्गालबाट बनेका बङ्गाली फिल्मको छायांकन पनि नेपालमा धेरै भएको छ। रोचक र आकर्षक कुरा के छ भने नेपाली लोकेसनप्रति हिन्दी फिल्मको आकर्षण कायम नै रहेको छ।
पछिल्लो समय श्रावण कुमार टाकले चाँदमा टुक्रा भन्ने फिल्म नेपालमा छायाङ्कन गर्ने र नेपालमा नै भएको नायिकालाई लिने भएपछि एक समय ५० को दशकमा यहाँ नेपाली नायिकाहरूले स्क्रिन टेस्ट गर्ने परम्परा पनि सुरु भएको हो। यो फिल्ममा पछि श्रावण कुमार टाकले श्रीदेवीलाई नायिकाको रूपमा लिए। त्यसमा सलमान खान अभिनेताका रूपमा आए। नेपाली कलाकारलाई लिएनन्। उचाई फिल्मले नेपाली लोकेसनको उचाई नै दिएको छ। नेपालमा छायांकन भएका हिन्दी फिल्मको चर्चा यति नै।
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : १३ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका