हेटौँडामा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला | Khabarhub Khabarhub

हेटौँडामा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरमा एक दम्पती मृत भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका– १, चाइना क्वाटरमा गए राति झुण्डिएको अवस्थामा स्थानीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती नन्द कुमारी मृत भेटिएका हुन् ।

तीन तले पक्की घरको माथि रहेको ट्रसले छाएको पूजा कोठामा फलामको ट्रसमा गम्छाको पासो लगाई दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ११ : ०५ बजे

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा