रास्वपामाथि घेराबन्दी भइरहेछ : सभापति लामिछाने « Khabarhub

रास्वपामाथि घेराबन्दी भइरहेछ : सभापति लामिछाने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न दलले आफ्नो पार्टीमाथि घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । 

आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले रास्वपाले आगामी सबै किसिमका निर्वाचनमा जित हासिल गर्ने स्थिति देखिएपछि विभिन्न दलहरूले बाधा सिर्जना गरिरहेको बताएका हुन् ।

उनले २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम नागरिकले घरघरमा महसुस गरिरहेको बताए । 

उनले आफ्नो पक्षमा जनताको साथ रहेकाले दलहरूको जुनसुकै किसिमको घेराबन्दीबाट नडराउने स्पष्ट पारे ।

सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको पनि बताए । 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १ : १२ बजे

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई