राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित « Khabarhub

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजका लागि बोलाइएको संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बिहान ११ बजेर १ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने भनिएको बैठक भोलि सोही समयमा बस्ने गरी सारिएको छ । 

विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

संघीय संसद सचिवालयले  आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुने कार्यसूची तय गरेको थियो । 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु