रोनाल्डोको गोलमा अल नासिर क्लब अरब क्लब च्याम्पियनसिपको फाइनलमा  « Khabarhub

रोनाल्डोको गोलमा अल नासिर क्लब अरब क्लब च्याम्पियनसिपको फाइनलमा 


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० गोले हराउँदै अल नासर उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । 

खेलको ७५औँ मिनेटमा अल नासरले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । त्यसलाई कप्तान रोनाल्डोले उपयोग गर्दै गोल गरेपछि फाइनलको यात्रा तय भएको हो ।

साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो ।

अब अल नासिरले शनिबार साउदीकै अल हिलालसँग उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १० : ०८ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२