हेटौंडामा एक डेंगु सङ्क्रमितको मृत्यु « Khabarhub

हेटौंडामा एक डेंगु सङ्क्रमितको मृत्यु


२५ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मकवानपुरको हेटौंडामा डेंगु सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

तीन दिनअघि परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएपछि ती व्यक्ति मंगलबार अस्पताल भर्ना भएका थिए। 

बुधबार मात्रै थप उपचारका लागि भरतपुर लगिएकोमा उनको उपचारको क्रममा बिहीबार ज्यान गएको हो।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ७ : ३० बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा