एसिया कप : पाकिस्तानले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्दै « Khabarhub

एसिया कप : पाकिस्तानले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्दै


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानले टस जितेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित आरप्रेमादासा रंगशालामा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यससँगै भारतले पहिले ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ३ : १३ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान